URIC ACID
URIC ACID का घरेलु उपचार
१। प्रतिदिन २-३ वटा ओखर खाने गरेमा URIC ACID विस्तारै कम भएर जान्छ।
२। एक चम्चा बेकिंग सोडा एक ग्लास पानीमा मिश्रण गरि पिएमा URIC ACID को मात्रा कम भएर जान्छ।
३। जुवानो दिन दिनै सेवन गरेमा URIC ACID को मात्रा कम भएर जान्छ।
४। भिटामिन C धेरै भएको खाना हरु खाने गरेमा URIC ACID टोईळेट को माध्यम वाट निस्कन मद्दत गर्दछ।
५। एक ग्लास पानीमा कागती को रस मिसाएर खाने गरेमा धेरै फाइदा हुन्छ।

Comments
Post a Comment