कान दुख्दा खेरि गर्नु पर्ने घरेलु उपाय

कान दुख्दा खेरि राहत पाउने घरेलु उपायहरु 
EARACHE





१। अलिव तेल को प्रयोग - Olive Oil

अलिव तेललाइ हल्का तताउने र दुइ तिन थोपा कान मा हाल्ने गरेमा दुखाइ सन्चो भएर जान्छ । 



२। पानि को तातो व्याग   - Hot Water Bag

तातो पानीको व्याग  कपडामा बेरेर कानमा टासिएर राख्दा खेरि पनि फाइदा हुन्छ। 



३। निम र तुलसीको पत्ता - Neem and Holy Basil

माथि उल्लेखित जुनसुकै पात उपलव्ध भए पनि  हात मा राखेर मलेर त्यसको रस निकाल्ने त्यो रस कानमा हाल्ने गरेमा दुखेको पनि निको हुन्छ। 






Comments

Popular posts from this blog

सुक्खा खोकी निको पार्ने घरेलु उपचार

टन्सिल ठिक गर्न को लागि उत्तम घरेलु उपायहरु

ENGLISH NAME OF NEPALI SPICES