पेट दुख्दा तुरुन्त निको पार्ने घरेलु उपचार
१। मेथी - Fenugreek Seeds
मेथी लाइ अलिकति भुटेर अनि पिसेर धुलो बनाउने र तातो पानि संग मिसाएर खादा सन्चो हुन्छ।
मेथी लाइ अलिकति भुटेर अनि पिसेर धुलो बनाउने र तातो पानि संग मिसाएर खादा सन्चो हुन्छ।
२। अनार - Pomegranate
ग्यास को कारणले पेट दुखेमा अनारको दाना संग बिरे नुन हालेर खादा सन्चो हुन्छ।
ग्यास को कारणले पेट दुखेमा अनारको दाना संग बिरे नुन हालेर खादा सन्चो हुन्छ।
३। अदुवा - Ginger
चियामा अदुवा निचोरेर हाल्ने अनि यसलाई उमाल्ने र दुध मिसाएर खाने गरेमा पेट सन्चो हुनेछ।
४। पुदिना - Mint
पुदिना को पात चपाउने, ४-५ पुदिना को पात एक कप पानि संग उमालेर सेवन गरेमा पेटलाई सन्चो हुन्छ।
५। कागती को रस - Lemon Juice
कागतीको रस संग बिरे नुन मिसाउने र आधा कप पानि संग मिसाएर पिउदा एकै छिन मा पेट दुखेको सन्चो हुनेछ।

Comments
Post a Comment