HIGH BLOOD PRESSURE
HIGH BLOOD PRESSURE को उपचार को लागि घरेलु उपचार
१. नुन PRESSURE वढाउने प्रमुख कारक हो तसर्थ नुन कम खाने गर्नु पर्छ।
२। लसुन ले CHOLESTEROL नियन्त्रण गर्दछ र रगत लाइ जम्न पनि दिदैन त्यसैले लसुन BLOOD PRESSURE ठिक गर्ने मुख्य घरेलु उपचार हो।
३। एक चम्चा अमला को रस र मह मिसाएर विहान बेलुकी खाने गरेमा BLOOD PRESSURE लाइ फाइदा हुन्छ।
४। BLOOD PRESSURE वढेको बेलामा मन तातो पानीमा धुलो मरिच मिसाएर हरेक २-२ घण्टा मा पिउने गरेमा फाइदा हुन्छ।
५। BLOOD PRESSURE वढेको वेलामा छिट्टै नियन्त्रण गर्नु छ भने आधा ग्लास पानीमा आधा कागती निचोरेर हरेक २ घण्टा मा खाने गर्नु पर्छ।
६। BLOOD PRESSURE का रोगीहरुले प्रतिदिन खाली पेटमा मेवा चपाई चपाई खाएमा निकै नियन्त्रण हुन्छ।
७। सौन्फ़, जीरा, र चिनी बराबर मात्रामा मिसाएर धुलो वनाउने अनि एक ग्लास पानीमा एक चम्चा घोलेर विहान वेलुकी खाएमा निकै फाइदा हुन्छ।
८। तिन ग्राम मेथी को धुलो विहान वेलुकी पानि संग मिसाएर खाएमा नियन्त्रण गर्न निकै मद्दत हुन्छ।

Comments
Post a Comment