केरा खानु का फाइदाहरु



केरा खानु का फाइदाहरु 



१। ब्लड प्रेसर कम गर्दछ - Blood Pressure

यसमा पोटासियम धेरै भएको हुनाले यसले ब्लड प्रेसर घटाउनु का साथसाथै शरीर का धमनी र नसा हरुको तनाव वाट छुटकारा पाउन  ठुलो मद्दत गर्दछ। 




२। कब्जियत को उपचार - Constipation

केरामा फाइबर धेरै पनि हुन्छ र यसमा हुने चिप्लोपनाले गर्दा मल त्याग गर्नु धेरै सजिलो हुन्छ र कब्जियतलाई  निर्मुल गरिदिन्छ । 




३। एनेमिया को उपचार - Anemia

केरा मा आएरन तत्व धेरै पाइने हुनाले यसको सेवन ले रातो रक्त कोशीका हरुको संख्या बढाएर एनेमिया को उपचार गर्दछ। 




४। वजन घटाउन मद्दत - Weight Lose 

केरा मा अधिक मात्रामा फाइबर पाइने हुनाले यो पचाउन सजिलो हुन्छ र यसको सेवन ले मेटाबोलिज्म बढाउन मद्दत गरेर वजन घटाउदछ। 




५। हड्डीलाई मजबूत बनाउछ - Strengthening Bone 

केरा खाने गरेमा केल्सियम बढ्न मद्दत गर्दछ र केल्सियम नै त्यो जरूरी तत्व हो जसले शरीर को हड्डी मजबूत गर्नु को साथसाथै हड्डी खिईने रोग वाट प्रतिरक्षा गर्दछ। 




६। आँखाको ज्योति मा सुधार - Better Eye Health

केरा Antioxidant र  Carotenoid खनिज हरुले भरिपुर्ण हुन्छ जसले आँखालाई संधै स्वस्थ राख्न मद्दत गर्दछ।










Comments

Popular posts from this blog

सुक्खा खोकी निको पार्ने घरेलु उपचार

टन्सिल ठिक गर्न को लागि उत्तम घरेलु उपायहरु

ENGLISH NAME OF NEPALI SPICES