Posts

Showing posts from 2020

ENGLISH NAME OF NEPALI SPICES

देवनागरी   Roman Script   English           अम्चोर   Amchor powder   Sour Mango powder अदुवा   Aduwa   Ginger अलैची   Alaichi   Black cardamom अमला   Amala   Nepali gooseberry अनार्दाना   Anardana   Pomegranate seed ओखर   Okhar   Wall Nut अन्जिर   Anjir   Fig बेसार   Besar   Turmeric बिरेनुन   Birenun   Black Salt छोड्दा   Chodda   Dates दालचिनी   Dalchini   Cinnamon दहि   Dahi   Curd / Yogurt धनिया   Dhania   Coriander seed धनिया धुलो   Dhania powder   Coriander Powder धनिया   Dhaniya   Cori...

IMMUNE BOOSTER FOODS

Image
रात भर भिजाएर खाने चिजहरु जसले बिमारी टाढा राख्छ   IMMUNE BOOSTER FOODS WHICH KEEPS AWAY THE ILLNESSES १। मेथी -FENUGREEK   मेथी लाइ रात भर भिजाएर  खाएमा यसमा हुने फाइबर ले गर्दा कब्जियत लाइ भगाएर आन्द्रा लाइ सफा गर्न मद्दत गर्दछ।  DIABETES का रोगीहरुलाई पनि यसले फाइदा गर्नु का साथै यसको सेवनले महिला हरुमा नछुने हुने बेलामा हुने दुखाइ लाइ पनि कम गर्दछ।  आलस - FLAX-SEED  OMEGA -३ FATTY ACID को एक मात्र शाकाहारी श्रोत भनेकै आलस हो र यसको सेवन ले हाम्रो शरीरको नराम्रो CHOLESTEROL घटाएर हाम्रो मुटुलाई स्वस्थ राख्दछ।  सुक्खा अंगुर - DRY GRAPES  यसमा MAGNESIUM, POTASSIUM र IRON को मात्रा अत्यधिक हुने हुनाले यसको नियमित  सेवनले क्यान्सर  CELL को वृद्धि मा रोक लगाउछ।  यसले हाम्रो छाला लाइ पनि स्वस्थ र उज्यालो बनाउछ।  मुंगको दाल  - YELLOW LENTILS  यसको नियमित सेवनले कब्जियत निको हुन्छ र उच्च BLOOD PRESSURE का रोगीहरुलाई पनि नियमित खाएम...

HOLY BASIL तुलसी का आश्चर्यजनक फाइदाहरु

Image
तुलसी का आश्चर्यजनक फाइदाहरु १। तुलसी को पातमा ANTI  OXIDANT तत्व पाइन्छ जसले शरीर को प्रतिरोधक क्षमता यानी कि IMMUNE SYSTEM लाइ मजबुत गर्दछ।  २। यदि रुघा र जरो आएको छ भने मिश्री, मरिच र तुलसी को पात पानीमा राम्रो संग पकाएर खाने गरेमा निकै फाइदा हुन्छ।  ३। दुर्गन्धित सास भएका हरुले विहान उठेर तुलसी को पात मुखमा राख्ने गरेमा दुर्गन्ध कम हुदै जान्छ।  ४। कतै घाउ चोट लागेमा तुलसी को पात र फिटकिरी मिसाएर लगाउने गरेमा घाउ चोट शिघ्र निको हुन्छ।  ५। पखाला लागेको खण्डमा तुलसी को पात र जीरा मिसाएर पिस्ने र यसको मिश्रण दिनमा ३-४ पल्ट चाट्ने गरेमा पखाला सन्चो हुन्छ। 

URIC ACID

Image
URIC ACID का घरेलु उपचार १। प्रतिदिन २-३ वटा ओखर खाने गरेमा  URIC ACID विस्तारै कम भएर जान्छ।    २। एक चम्चा बेकिंग सोडा एक ग्लास पानीमा मिश्रण गरि पिएमा URIC ACID को मात्रा कम भएर जान्छ।  ३। जुवानो दिन दिनै सेवन गरेमा  URIC ACID को मात्रा कम भएर जान्छ।  ४। भिटामिन C धेरै भएको खाना हरु खाने गरेमा URIC ACID टोईळेट को माध्यम वाट निस्कन मद्दत गर्दछ।  ५। एक ग्लास पानीमा कागती को रस मिसाएर खाने गरेमा धेरै फाइदा हुन्छ। 

HIGH BLOOD PRESSURE

Image
HIGH BLOOD PRESSURE को उपचार को लागि घरेलु उपचार  १. नुन PRESSURE वढाउने प्रमुख कारक हो तसर्थ नुन कम खाने गर्नु पर्छ।  २। लसुन ले CHOLESTEROL नियन्त्रण गर्दछ र रगत लाइ जम्न पनि दिदैन त्यसैले लसुन BLOOD PRESSURE ठिक गर्ने मुख्य घरेलु उपचार हो।  ३। एक चम्चा अमला को रस र मह मिसाएर विहान बेलुकी खाने गरेमा  BLOOD PRESSURE लाइ फाइदा हुन्छ।   ४।  BLOOD PRESSURE वढेको बेलामा मन तातो पानीमा धुलो मरिच मिसाएर हरेक २-२ घण्टा मा पिउने गरेमा फाइदा हुन्छ।  ५।  BLOOD PRESSURE वढेको वेलामा छिट्टै नियन्त्रण गर्नु छ भने आधा ग्लास पानीमा आधा कागती निचोरेर हरेक २ घण्टा मा खाने गर्नु पर्छ।  ६।  BLOOD PRESSURE का रोगीहरुले प्रतिदिन खाली पेटमा मेवा चपाई चपाई खाएमा निकै नियन्त्रण हुन्छ।  ७। सौन्फ़, जीरा, र चिनी बराबर मात्रामा मिसाएर धुलो वनाउने अनि एक ग्लास पानीमा एक चम्चा घोलेर विहान वेलुकी खाएमा निकै फाइदा हुन्छ।  ८। तिन ग्राम मेथी को धुलो विहान वेलुकी पानि  संग मिसाएर खाएमा नियन्त्रण गर्न निकै मद्द...