कब्जियत वाट छुटकारा पाउन घरेलु सरल उपाय
कब्जियत वाट छुटकारा पाउन घरेलु सरल उपाय
CONSTIPATION
१। रेशायुक्त भोजन - Fiber Rich Food
कब्जियत लाइ भगाउन धेरै पानि खाने र रेशायुक्त भोजन अधिक सेवन गर्नु पर्दछ। यसको लागि मेवा, हरियो साग सब्जी, गोलभेडा को सुप इत्यादी धेरै सेवन गर्नु पर्दछ।
२। चना - Chickpeas
चना लाई भिजाएर उसिनेर खाने र गहुँ को रोटि मा पनि चना को पिठो मिसाएर रोटि बनाएर खादा फाइदा हुन्छ।







Comments
Post a Comment