घ्युकुमारी को जुस पिउनु का फाइदाहरु

विहान उठ्नासाथ खालि पेटमा घ्युकुमारी को जुस पिउनु  का फाइदाहरु
Aloe Vera  



पेट सफा रहन्छ 


जब तपाइँ पानि संग घ्युकुमारी को जुस पिउनु हुन्छ तपाईलाई सौचालय जाने इछ्या हुन्छ जसले गर्दा जसको कब्जियत को समस्या छ वहाहरुलाई यो एकदम  लाभदायक हुन्छ। 

शरीर को  विषहरण (DETOX ) गर्दछ 

घ्युकुमारी को जुस पिउना ले हाम्रो सम्पूर्ण शरीरलाई विषहरण गरेर शरीर लाइ ताजा र FRESH वनाउछ। 

भोक वृद्धि गर्छ 

पेट नै सफा भएन भने त भोक नै लाग्दैन तसर्थ यसो सेवनले पेट साफ हुने हुनाले भोक पनि वढाउछ। 

टाउको दुखाइ वाट छुटकारा 

कसै कसैलाई पुरा निन्द्रा सुतेपानी टाउको दुख्छ त्यस्ता व्यक्तिहरुलाई खालि पेटमा घ्युकुमारी को जुस सेवन गराएमा समस्या समाधान हुन्छ। 

पाचन शक्ति  (Metabolism) वृद्धि गर्छ 

विहान उठ्नासाथ खालि पेटमा घ्युकुमारी को जुस पिउनाले शरीर को Metabolism २४ प्रतिशत सम्म वृद्धि हुन्छ यसको मतलब खाना छिट्टै पच्छ र खाना ठिक संग पच्यो भने शरीरका अन्य समस्याहरु वाट पनि बच्न सकिन्छ। 

रगत बढ्छ 

विहान उठ्नासाथ खालि पेटमा घ्युकुमारी को जुस पिउनाले शरीर मा रातो रगत मात्रा पनि बढ्छ। 

अनुहारको छाला मा चमक आउछ 

खालि पेटमा घ्युकुमारी को जुस पिउनाले अनुहारको छाला मा चमक आउछ। अनुहारको चमक र पेट को स्वास्थ्य को गहिरो सम्वन्ध हुन्छ तसर्थ जब पेट ठिक हुन्छ त तपाइको त्वचा पनि स्वस्थ हुन्छ।  

दांतलाइ पनि लाभदायक 

घ्युकुमारी मा Anti Microbial Property पनि हुने हुनाले जसले दांत लाइ सफा र Germ Free राख्दछ र यसो जुसले Mouth Freshener को पनि काम गर्दछ अनि यसको जुसले मुखमा बगिरहेको रगत् पनि बन्द गर्न सकिन्छ। 






Comments

Popular posts from this blog

सुक्खा खोकी निको पार्ने घरेलु उपचार

टन्सिल ठिक गर्न को लागि उत्तम घरेलु उपायहरु

ENGLISH NAME OF NEPALI SPICES