मुखमा खटिरा आउदा गरिने घरेलु उपचार
मुखमा खटिरा आउदा गरिने घरेलु उपचार
Mouth Ulcer
बरफ - Ice
मुख भित्र खटिरा आएको ठाउमा केहि बेर सम्म बरफ या Ice राख्दा आराम हुन्छ।
बेकिंग सोडा - Baking Soda
बेकिंग सोडा लाइ अलिकति पानि हालेर पेस्ट बनाउने र खटिरा जहाँ जहाँ छ त्यहाँ दल्ने र एकछिन त्यतिकै राख्ने केहि बेर पछि कुल्ला गर्दा सन्चो हुन्छ।
नरिवल को तेल - Coconut Oil
खटिरा को जलन र दुखाइ लाइ निको पार्न नरिवल को तेल दिन दिनै लगाउदा निकै लाभदायक हुन्छ।
केरा र मह - Banana and Honey
पाकेको केरालाइ मह संग मिसाएर खटिरा आएको ठाउ मा दल्दा खेरि पनि एकदम सन्चो भएर जान्छ।
लसुन -Garlic
लसुन लाइ पिसेर पेस्ट बनाएर खटिरा मा लगाउने र १०-१५ मिनेट पछि चिसो पानीले कुल्ला गर्दा विस्तारै ठिक भएर जान्छ।






Comments
Post a Comment