पिनास को घरेलु उपाय हरु

पिनास को घरेलु उपाय हरु 
HOME REMEDIES FOR SINUSITIS



APPLE VINEGAR

दिनको दुइ तिन पल्ट एक ग्लास पानीमा दुइ चम्चा APPLE VINEGAR  हालेर खाने गरेमा एकदम फाइदा गर्दछ।



PEPPERMINT OIL

एउटा ठुलो भाँडा मा तातो पनि हाल्ने र ५-६ थोपा पदिना को तेल मिसाउने अनि टाउको लाइ तौलिया ले छोपेर वाफ बरोबर लिने गरेमा निकै सन्चो हुन्छ।



SESAME OIL 

शुद् तिल को तेल २-२ थोपा नाकमा हाल्ने गरेमा यसले बन्द नाक पनि खोल्छ र पिनास पनि विस्तारै निको गर्छ । 




ONION

एउटा प्याज लाइ काटेर १० मिनेट सम्म पानीमा उमाल्ने र यसको वाफ पनि माथि उल्लेख गरे जस्तै बराबर लिने गरेमा पिनास वाट एकदम राहत पाइन्छ। 




TOMATO JUICE

गोलभेडा को रस मा एक चम्चा कागतीको रस र नुन हालेर उमालेर एक छिन चिसो पारेर राख्ने अनि पिउनु भएमा पिनास ले सुन्निएको अंग हरु लाइ सन्चो गर्दछ। 



FENUGREEK SEED

मेथिलाई १५ मिनेट सम्म पानीमा उमाल्ने अनि एक चम्चा मह मिसाएर दिनमा २ पटक खाने गरेमा पिनास वाट छुटकारा पाइन्छ। 



CUMIN, GINGER AND CINNAMON

जीरा, अदुवा र दालचिनी लाइ अलग अलग पानीमा पकाउने र मह मिसाएर हर दिन सेवन गरेमा पिनास निर्मुल गर्नमा निकै फाइदा हुन्छ। 



Comments

Popular posts from this blog

सुक्खा खोकी निको पार्ने घरेलु उपचार

टन्सिल ठिक गर्न को लागि उत्तम घरेलु उपायहरु

ENGLISH NAME OF NEPALI SPICES