पेट फुल्नु र पेट को ग्यास को घरेलु उपचार

पेट फुल्नु र पेट को ग्यास को घरेलु उपचार 

चिसो पानीमा एक चम्चा भुटेको जिरा को धुलो पिउनू  भएमा यसले पाचन शक्ति मा पनि सुधार ल्याउछ र ग्यास को समस्या पनि समाधान गर्दछ। 

Comments