ACIDITY को घरेलु उपचार
पेट को अम्लता का घरेलु उपचार
ACIDITY
१। मुखमा अमिलो पानि आयो भने यो ACIDITY को लक्षण हो यसको लागि सानो टुक्रा अदुवा चपाउने वा तातो पानि मा अदुवा को रस मिसाएर पिएमा फाइदा हुन्छ।
२। जब पेट मा ACIDITY ले जलन हुन्छ त्यति खेर नै एक ग्लास तताएर सेलाको चिसो दुध खायो भने तत्कालै राहत हुन्छ।
३। ACIDITY को अर्को एउटा अचुक उपाय सकेसम्म धेरै काँक्रो खाने गरेमा शरीर लाइ पानीको मात्रा अधिक मात्रामा पूर्ति गर्ने हुनाले यसले धेरै फाइदा हुन्छ।
४। सौन्फ़ चपाई रहेमा ACIDITY निको पार्न निकै मद्दत गर्दछ। हरेक पल्ट खाना खाइ सके पछी सौन्फ़ खाएमा ACIDITY हुन दिदैन।
५। नरिवल पानि शरीर को लागि अमृत मानिन्छ तसर्थ नरिवल पानी खाने गरेमा ACIDITY निर्मुल हुन्छ।
६। भिटामिन C ले भरिपुर्ण अमला खाने गरेमा यसले पेट को दुखाइ ,ग्यास, डकार र ACIDITY लाइ राहत मिल्दछ।
७। ACIDITY वाट बच्ने हो भने खाना खाए पछी ल्वांग चपाउनु पर्छ।

Comments
Post a Comment