प्याज खानुका फाइदाहरु
प्याज खानुका फाइदाहरु
Health Benefits of Onion
१। मुटु लाइ फाइदा - Heart
Cholesterol ले मुटु को विरामीलाई फाइदा गर्दैन जबकि प्याज दिन दिनै खायो भने Cholesterol को समस्या रहदैन जसले रातो रक्ताकोशिका Clot हुन वाट रोक्छ र नशा Block हुन पनि रोक्ने हुनाले Heart Attack वाट बच्न सकिन्छ।
२। Diabetes लाइ फाइदा
प्याजले Blood Sugar Level नियन्त्रण गर्न पनि मद्दत गर्दछ।
३। पेट लाइ फाइदा - Stomach
यदि तपाइको पेट अक्सर खराब रहने वा कब्जियत को समस्या छ भने काँचो प्याज खानाले धेरै लाभदायक हुन्छ।
४। Immune System लाइ फाइदा
प्याजले शरीर को पाचन प्रणाली (Immune System) मजबुत बनाउन सहयोग गर्दछ।
५। मुखलाई फाइदा
यदि मुख मा Infection छ भने वा दांत मा केहि समस्या छ भने काँचो प्याज २-३ मिनेट सम्म चपाइरह्यो भने यसले Infection लाइ ठिक गर्दछ।
६। खोकिमा फाइदा
प्याज को रसलाई अलिकति मह मा मिसाएर खाने हो भने यसले खोकिलाई अत्यन्त लाभ पुग्छ।

Comments
Post a Comment