HOLY BASIL तुलसी का आश्चर्यजनक फाइदाहरु

तुलसी का आश्चर्यजनक फाइदाहरु



१। तुलसी को पातमा ANTI  OXIDANT तत्व पाइन्छ जसले शरीर को प्रतिरोधक क्षमता यानी कि IMMUNE SYSTEM लाइ मजबुत गर्दछ। 

२। यदि रुघा र जरो आएको छ भने मिश्री, मरिच र तुलसी को पात पानीमा राम्रो संग पकाएर खाने गरेमा निकै फाइदा हुन्छ। 

३। दुर्गन्धित सास भएका हरुले विहान उठेर तुलसी को पात मुखमा राख्ने गरेमा दुर्गन्ध कम हुदै जान्छ। 

४। कतै घाउ चोट लागेमा तुलसी को पात र फिटकिरी मिसाएर लगाउने गरेमा घाउ चोट शिघ्र निको हुन्छ। 

५। पखाला लागेको खण्डमा तुलसी को पात र जीरा मिसाएर पिस्ने र यसको मिश्रण दिनमा ३-४ पल्ट चाट्ने गरेमा पखाला सन्चो हुन्छ। 

Comments

Popular posts from this blog

सुक्खा खोकी निको पार्ने घरेलु उपचार

टन्सिल ठिक गर्न को लागि उत्तम घरेलु उपायहरु

ENGLISH NAME OF NEPALI SPICES