१. पानि - Water
दिन मा धेरै पटक धेरै पानि खाएमा पनि यो समस्या को हल हुन्छ।
२. अमिलो फलफुल - Citrus Fruits
अमिलो फलफुल खायो भने पनि पिशाब पोल्ने बन्द हुन्छ।
३। अमला - Indian Gooseberry
अमला को रस सेवन गर्नाले पनि जलन लाइ ठिक गर्दछ।
४। नरिवल को पानि - Coconut Water
नरिवल को पानि को सेवन ले पनि अत्याधिक फाइदा हुन्छ।





Comments
Post a Comment