पखाला रोक्ने घरेलु उपाय
१। नुन चिनी पानीको मिश्रण - Salt, Sugar and Water
१ गिलास पानीमा १ चम्चा चिनी र अलिकति नुन हालेर दिन भरि अलि अलि गर्दै पिउदै गर्ने।
२। दहि - Yoghurt
पखाला चलेको बेलामा दहि ले रामवाण जस्तै काम गर्दछ किनभने यसमा प्रोबायॉटिक भरपूर मात्रा मा हुन्छ।
३। केरा र आलु - Banana and Potato
पखाला चलेको बेलामा पाकेको केरा ले पनि फाइदा गर्दछ र साथ् साथै उसिनेको आलु पिसेर सिरे नुन हालेर खाएमा पखाला रोक्न मद्दत पुर्याउदछ।
४। अमिलो फलफुल - Citrus Fruits
पखाला चलेको बेलामा अमिलो फलफुल ले पनि फाइदा गर्दछ तर भुलेर पनि खाली पेट नखानु होला किनभने जसले गर्दा पेट हावा भरिएर फुल्न सक्दछ ।
५। पखाला चलेको बेलामा खान नहुने चिजहरु
- फाइबर ले भरिपुर्ण फल र खानाहरु
- स्याउ, आलुबखरा र जामुन
- दूध र डेयरी प्रडक्ट्स
- पनीर, चीज आदि









Comments
Post a Comment