टन्सिल ठिक गर्न को लागि उत्तम घरेलु उपायहरु


टन्सिल ठिक गर्न को लागि उत्तम घरेलु उपायहरु 
TONSILITIS



१। ग्रीन टी - Green Tea

टन्सिल को समस्या वाट छुटकारा पाउनको लागि एउटा उत्तम उपाय हो ग्रिन टि मा ल्वांग, अलैची र अदुवा हालेर उमालेर खाएमा यसले मद्दत गर्दछ। 




२। मह र कागती - Honey and Lemon

टन्सिल ले सार्है दुख दियो भने तातो पानीमा कागती निचोरेर एक चम्चा मह हालेर पिउनु भएमा टन्सिल छिटै ठिक हुन्छ। 



३। चुकन्दर - Beetroot

दिन मा दुइ पल्ट चुकन्दर को जुस पिउनु भएमा एकदम राम्रो हुन्छ र साथसाथै सम्भव भएमा उक्त चुकन्दर को जुस मा एउटा अमला, एउटा गोलभेडा र कागती को रस पनि मिसाएर पिएमा झन् छिटो राहत पाइन्छ। 


४। दुध - Milk


राति सुत्नु अघि एक ग्लास दुध मा अलिकति वेसार मिश्रण गरेर सेवन गरेमा एकदम फाइदा हुन्छ। 




५।  फिटकिरी - Alum

फिटकिरी ठुलो भाडामा उमाल्ने अनि चिसो भएपछी दिन मा चार पांच पल्ट कुल्ला गरेमा दुखाइ वाट छुटकारा पाउँछ। 







Comments

Popular posts from this blog

सुक्खा खोकी निको पार्ने घरेलु उपचार

ENGLISH NAME OF NEPALI SPICES